जमरकट्टेलले २३ हजार ३८२ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याएका छन् ।
कुल ३५ हजार ८२९ मत यस क्षेत्रमा खसेको थियो । जमरकट्टेल र सुवेदीबीच १२ हजार ९ सय ७५ मतान्तर रहेको छ ।
10:12 pm, Fri, 8 December 17
जमरकट्टेलले २३ हजार ३८२ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याएका छन् ।
कुल ३५ हजार ८२९ मत यस क्षेत्रमा खसेको थियो । जमरकट्टेल र सुवेदीबीच १२ हजार ९ सय ७५ मतान्तर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्