२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


सम्मानजनक मतले उत्साहित : रवीन्द्र मिश्र


0
Shares

सो क्षेत्रमा ८१९ मतान्तरमा विजयी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई बधाइ र आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै उनले शनिबार जारी गरेको विज्ञप्तिमा आफ्नो पार्टी निर्माण प्रक्रियाको चार महिनामै प्राप्त उक्त मतले उत्साह पैदा गरेको जनाएका छन् ।

आफूहरुले राष्ट्रिय दलको मान्यता नपाउने भएपनि हाल देशभरि अभिव्यक्त सद्भावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् देशको नेतृत्व गर्न तयार पार्नु पार्टीको चुनौती भएको उनले उल्लेख गरेका छन् । रासस