२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


भोजपुरमा माओवादी केन्द्रका सुदन किराँती विजयी


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार उमेशजंग रायमाझीले २१ हजार ६९६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, प्रदेशसभा ‘क’मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १९ हजार २९७ मत ल्याएर विजय भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अजम्बर काङमाङ राईले ११ हजार ५४१ मत प्राप्त गरे ।

भोजपुरमा कुल ६५ हजार मत खसेको थियो । रासस