
गुप्ताले ३५ हजार १४७ मत प्राप्त गरी नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यलाई पराजित गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५६६ मत प्राप्त गरेका छन् ।
नवनिर्वाचित सांसद गुप्ताले अबका दिनमा नेकपा(एमाले)भित्र रही मधेश र मधेशका विषय सदैव उठाउने र कपिलवस्तुको समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाए । रासस
प्रतिक्रिया दिनुहोस्