२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


डा. आरजु राणालाई हराउँदै वाम गठबन्धनका राना विजयी


0
Shares

आइतबार सम्पन्न मतगणना अनुसार रानाका निकटतम प्रतिदवन्दी नेपाली काँग्रेसकी डा. आरजु राणा देउवाले २२ हजार ३२२ मत ल्याएकी छन् ।

रानाले राणासँग चार हजार ८८० मतको मतान्तरमा जितेका हुन् । ९१ हजार ८१८ हजार मतदाता रहेको यो क्षेत्रमा ६१ हजार ९३४ मत खसेका थिए ।