२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


कांग्रेसका दीपकुमारलाई माओवादीका चक्रपाणिले हराए


0
Shares

आइतबार घोषित अन्तिम मतपरिणामअनुसार माओवादी केन्द्र खनालले २९ हजार ७९९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाए ।

भारतका लागि नेपाली राजदूत रहेका उपाध्याय पदबाट राजीनामा दिएर निर्वाचन लड्न आएका थिए ।

खनाल पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा उनका प्रमुख राजनीतिक सल्लाहकार रहेका थिए । उनी माओवादीका पूर्वडेपुटी कमान्डर पनि हुन् ।