विजयी नेकपा एमालेका श्रेष्ठले ३४ हजार ४८९ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २७ हजार ६७५ मत ल्याए ।
तनहुँमा वि.सं. २०४८ देखि लगातार निर्वाचन जित्दै आएका पौडेलको विजयीयात्रमा योपटक पूर्णविराम लागेको हो ।




प्रतिक्रिया दिनुहोस्