Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


सूर्य चिह्नबाट हृदयेश त्रिपाठी प्रतिनिधिसभा सदस्यमा विजयी


0
Shares

नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर चुनाव लडेका उनी ३८ हजार ५९२ मतसहित सांसदमा निर्वाचित भएका हुन् ।

त्रिपाठीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवकरण कलवारले ३३ हजार ५९१ मत ल्याए ।

राजपा नेपाल त्याग गरी त्रिपाठी वाम गठबन्धनका तर्फबाट उम्मदेवार बनेका थिए ।