२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


काभ्रे–१ को प्रदेश ‘क’ मा माओवादी केन्द्रका ढकाल विजयी


0
Shares

माओवादी केन्द्रका ढकालले लोकतान्त्रिक गठवन्धनका चन्द्रबहादुर तामाङ (सिवी लामा)लाई ७ हजार २५१ मतान्तरले पराजित गरेका हुन् । ढकालले २५ हजार १०६ मत ल्याएर विजयी हुँदा तामाङले १७ हजार ८५५ मत प्राप्त गरेका छन् । रासस