
गिरिले २३ हजार ९५१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गरे ।
यस्तै, क्षेत्र नम्बर–१ प्रदेश ‘ख’मा नेकपा एमालेका अशोक यादव विजयी भएका छन् ।
उनले ११ हजार ११० मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका राजु गुप्ताले १० हजार ६०८ मत प्राप्त गरे ।
यसैगरी, क्षेत्र नम्बर–२ प्रदेश ‘ख’मा नेकपा एमालेका मदनसेनप्रसाद श्रीवास्तवले ११ हजार ६९६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तपेश्वरी महतो कोइरीले सात हजार ३६ मत प्राप्त गरिन् । रासस
प्रतिक्रिया दिनुहोस्