Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


धनुषा–१ ‘क’बाट एमालेका किशोरी विजयी


0
Shares

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी १४ हजार २०९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका उम्मेदवार श्यामनारायण यादवले ८ हजार ९११ मत प्राप्त गरेका छन् । रासस