
बुधबार विहान प्राप्त पछिल्लो परिणाम अनुसार सुनसरी ३ को (ख) प्रदेश सभातर्फ नेपाली कांग्रेसका अगमलाल चौधरी २१४२९ मतले विजयी
भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी एमालेका रामदेव यादवले १७५६८ मत प्राप्त गरे । उनीहरुहरुबी ३८६१ मतान्तर रहेको छ ।
अगमलाल चौधरी विजयकुमार गच्छदारका राजनीतिक गुरु समेत मानिन्छन् । चौधरी कांग्रेसका पुराना नेता हुन् ।
प्रतिक्रिया दिनुहोस्