२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


सुनसरी ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी, गच्छदारको छैटौं जित


0
Shares

गच्छदारले एमालेकी भगवती चौधरीलाई झिनो मतले पछाडी पार्दै बाजी मारेका हुन् । गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे । उनक निकटतम प्रतिद्धन्द्धी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन् ।

गच्छदार २०४८ साल यता ६ वटै निर्वाचनमा विजयी हासिल गर्दै आएका छन् । नेपाली नेताहरुमा ६ वटै निर्वचन जित्ने उनी दोस्रा नेता हुन् ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि ०४८ साल यताका सबै निर्वाचनमा जित हासिल गर्दै आएका छन् ।