
प्रतिनिधिसभा तथा प्रदेशसभा (क) तर्फ ३/३ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरुको जमानत जफत भएको हो । १ लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्