२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


स्कूल बस र रेल आपसमा ठोक्किदा चारजनाको मृत्यु, २० जना घाइते


0
Shares

घाईतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । फ्रान्सको दक्षिणी क्षेत्रमा रहेको स्कूलबाट घर फर्कने क्रममा रहेका विद्यार्थी चढेको बसमा रेलले ठक्कर दिएको हो ।

मृत्यु हुनेमा १३ देखि १७ बर्ष उमेर समूहका बालबालिका छन् । दुर्घटनामा घाईते महिला चालकमाथि अनुसन्धान थालिएको छ । दुर्घटनामा परेको बस दुई टुक्रा भएको छ । (एजेन्सी)