 
	    दिक्तेलको रत्नपार्कमा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य विशाल भट्टराई, प्रदेशसभाका सदस्यहरु राजन राई तथा रामकुमार राईलगायतले फोहोर संकलन गरेर सरसफाई अभियान शुरु गरेका हुन् ।
रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले अभियान एक हप्तासम्म सञ्चालन गरिने बताए ।
अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, स्थानीय व्यवसायी, शिक्षण संस्था, स्थानीयबासीलगायतले साथ दिएका छन् ।
एक हप्ताभित्र करिब एक हजार ट्याक्टर फोहोर उठाएर ल्याण्डफिलसाईटमा लैजाने नगरपालिकाले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्