प्लास्टिकले बेरेको टिफिन बट्टामा तार बाहिर झुण्डिएको देखिएको छ । त्यससँगै कालो प्लास्टिकको अर्को झोला पनि छ । त्यसैले सो वस्तु बम हुनसक्ने आशंका गरिएको छ ।
प्रहरी सो स्थानमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

बम भएको आशंकामा स्थानीयबासी त्रसित भएका छन् ।






प्रतिक्रिया दिनुहोस्