
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेकाले कानुनी प्रक्रिया र व्यवस्थापकीय पक्ष मिलाउन ४० दिन लाग्ने आयोगले जनाएको हो ।
आयोगका सहसचिव दिनेश घिमिरेले अनिवार्य प्रक्रिया प्रक्रिया पूरा गर्नुपर्ने भन्दै सकेसम्म छिटो गर्ने पक्षमा आयोग रहेको शुक्रबार हामीसित बताए ।
सरकारले चुनावको मिति घोषणा गर्नेबित्तिकै कामअघि बढाउने र चुनावको ‘क्यालेन्डर’ तयार गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्