 
	    मन्दिर नजिकै रहेको सत्तलमा राखिएको ब्रम्हायणीको मूर्ति गएराति चोरी भएको प्रहरी वृत्त चापागाउँले जनाएको छ ।
२०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुर्याएपछि ब्रम्हायणीको मूर्ति नजिकैको सत्तलमा राखिएको थियो ।
पित्तलबाट बनेको डेढ फिट अग्लो सो मूर्तिमा सुनको जलप लगाइएको थियो ।
आज बिहान मन्दिरमा पूजा गर्न पुगेकाहरुले मूर्ति नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यसअघि पनि सो मूर्ति तीन पटक चोरी भएको थियो ।
प्रहरीले हराएको मूर्तिको खोजी भइरहेको र सिसिटिभीका आधारमा अनुसन्धान सुरु गरेको जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्