आर्थिक विकास र समृद्धिका सम्भावनाका ढोकाहरु खुल्दै जाने अपेक्षा • Image Khabar Image Khabar


आर्थिक विकास र समृद्धिका सम्भावनाका ढोकाहरु खुल्दै जाने अपेक्षा


Imagekhabar
२२ पुष २०७४, शनिबार २०:५१

आर्थिक विकास र समृद्धिका सम्भावनाका ढोकाहरु खुल्दै जाने अपेक्षा

शनिबार राजधानीमा सम्पन्न महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले बदलिँदो परिस्थितिअनुसार आफ्नो क्षमता तथा सेवा विविधिकरणलाई जोड दिइ व्यवसाय वृद्धि गर्ने रणनीति तय गरेको छ ।

स्रोत–साधनको असहजताका बाबजुद् पनि बजार मागको ५० प्रतिशत हिस्सा ओगट्न सफल रहेको महासंघले भनाइ छ ।

महासंघको अधिवेशनले अध्यक्षलगायतका विभिन्न पदाधिकारीहरुकोसमेत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्