
अधिकारीहरुका अनुसार सो घटनामा मारिएका व्यक्तिहरुको परिचय खुलेको छ । उनीहरु सोहीे रेष्टुरेन्टको बारमा कार्यरत कामदारहरु भएका र आगलागी भएको अवस्थामा उनीहरु निदाइरहेका थिए ।
बिहीबार विहान स्थानीय समयाअनुसार २ः३० बजे कैलाश बारमा आगालागी सुरु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
कैयौ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको छ भने शवलाई पोष्ट मार्टमका लागि अस्पतालमा लगिएको छ ।
गत हप्ता पनि मुम्बइको कमला मिल्स कम्पनीमा भएको आगलागीमा परी ११ महिलासहित १४ व्यक्तिको मृत्यु भएको थियो । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्