
सडक विस्तारको विरोधमा १३ जना घरधनीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले ‘स्टेअर्डर’ जारी गरेपछि धनगढी युवा दबाव समूहको अगुवाईमा बन्द आह्वान गरिएको हो ।
बन्दमा सहभागी धनगढी उपहानगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष वलबहादुर ऐर, सदस्य ओमविक्रम चन्दसहित एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बन्दले बजार सुनसान छ भने छोटो तथा लामो दुरीका सवारी साधनसमेत चल्न दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस्