१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025


भारतीय रिजर्भ बैंकका गभर्नरले राजीनामा दिए


0
Shares

काठमाडौं । भारतीय रिजर्भ बैंकका गभर्नर उर्जित पटेलले राजीनामा दिएका छन् ।

उनले व्यक्तिगत कारण देखाउँदै तत्काल लागू हुने गरी राजीनामा दिएका हुन्

उनको समयावधि सन् २०१९ को सेप्टेम्बरदेखि सकिँदै थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार र भारतीय रिजर्भ बैंकबीच विवाद भइरहेका बेला गभर्नर पटेलको राजीनामा आएको हो ।(एजेन्सी)