Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


८ वर्षीय बालकको ‘घाँटी रेटेर’ हत्या


0
Shares

मफजुल देवान नाम गरेका बालकको शव मंगलबार घाँटी काटिएको अवस्थामा गाउँनजिकै बगैंचामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हत्याको आरोपमा तीनजनालाई नियन्त्रणमा लिइ अनुुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए ।