Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए शपथ


0
Shares

सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश उदयप्रकाश चापागाइँलाई जनकपुरको मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश यज्ञप्रसाद बस्याललाई दिपायलको मुख्य न्यायाधीशमा र उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीश हरिकुमार पोखरेललाई सुर्खेतको मुख्य न्यायाधीशमा शपथ गराएका हुन् ।

न्याय परिषद्को सिफारिसमा उनीहरूलाई उक्त पदमा नियुक्त गरिएको थियो । रासस

Skip This