
रुसको किज्ल्यार सहरमा रहेको चर्चमा प्रवेश गरेका बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी उनीहरुको हत्या गरेको हो ।
चर्चमा प्रार्थना गरिरहेकाहरुमाझ गोली प्रहार हुँदा भागदौड मच्चिएको थियो । घटनामा एक सुरक्षाकर्मीसहित अरु पाँचजना घाइते भएका छन् ।
गोली प्रहार गर्ने व्यक्ति रुसको देग्स्तान निवासी २२ वर्षीय युवक भएको पहिचान गरिएको छ ।
राइफल र चक्कु लिइ चर्चमा प्रवेश गरेका आक्रमणकारी पनि सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्