१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


नयाँ राष्ट्रपतिको निर्वाचन फागुन २९ गते


0
Shares

आयोगको बिहीबार बसेको बैठकले नयाँ राष्ट्रपति निर्वाचनको कार्यक्रम तय गरेको हो ।

जसअनुसार २१ गते राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारको मनोनयनपत्र दर्ता फागुन २३ गते हुनेछ ।

दाबी–विरोध तथा फिर्तालगायतका प्रक्रिया पूरा गरी फागुन २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्न कार्यक्रम बनाइएको छ ।

फागुन २९ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जनाइएको छ ।