Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


युएई दूतावासमा यस्तो सास्ती (भिडियोसहित)


0
Shares

योसँगै युवाहरु छापकै लागि रात–दिन दूतावासमा लाइन बस्न बाध्य भएका छन् । युएईले ‘वर्क भिसा’का लागि यो नियम अनिवार्य गरेको हो ।

यो नियमसँगै काठमाडौंको पानीपोखरीमा रहेको युएई दूतावासमा युवाहरुको लामो लाइन लाग्दै आएको छ । एक रिपोर्ट (विस्तृत् भिडियोमा हेर्नुहोस्) ।