‘नेपालका पूर्वी क्षेत्रहरु हरेक हिसाबले पर्यटनका लागि उपयुक्त’ • Image Khabar Image Khabar


‘नेपालका पूर्वी क्षेत्रहरु हरेक हिसाबले पर्यटनका लागि उपयुक्त’


Imagekhabar
१४ फाल्गुन २०७४, सोमबार १८:३१

‘नेपालका पूर्वी क्षेत्रहरु हरेक हिसाबले पर्यटनका लागि उपयुक्त’

सोमबार काठमाडौंमा ग्रीन जेनेरेसन झापाले गरेको एक कार्यक्रममा उनले ‘योजनाबद्ध ढंगले काम गर्दै जाने हो भने नेपालको पूर्वी क्षेत्रका अधिकांश ठाउँहरु छिट्टै नै पर्यटनयोग्य बन्ने सम्भावना रहेको छ’–भने ।

कार्यक्रममा सहभागी विज्ञहरुले पर्यटन विकास सँगसँगै विकासको संरक्षणमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्