१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘नेपालका पूर्वी क्षेत्रहरु हरेक हिसाबले पर्यटनका लागि उपयुक्त’


0
Shares

सोमबार काठमाडौंमा ग्रीन जेनेरेसन झापाले गरेको एक कार्यक्रममा उनले ‘योजनाबद्ध ढंगले काम गर्दै जाने हो भने नेपालको पूर्वी क्षेत्रका अधिकांश ठाउँहरु छिट्टै नै पर्यटनयोग्य बन्ने सम्भावना रहेको छ’–भने ।

कार्यक्रममा सहभागी विज्ञहरुले पर्यटन विकास सँगसँगै विकासको संरक्षणमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।