१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नवनियुक्त गृहमन्त्री थापाद्वारा पदभारग्रहण


0
Shares

सोमबार गृह मन्त्रालयमा पदभारग्रहण गर्दै उनले शान्ति–सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

नीतिगत सुधार गर्दै सुरक्षा संयन्त्रको कुशलरुपमा अभिवाकत्व निर्वाह गर्ने पनि मन्त्री थापाले उल्लेख गरे ।