नवनियुक्त गृहमन्त्री थापाद्वारा पदभारग्रहण • Image Khabar Image Khabar


नवनियुक्त गृहमन्त्री थापाद्वारा पदभारग्रहण


Imagekhabar
१४ फाल्गुन २०७४, सोमबार १९:५०

नवनियुक्त गृहमन्त्री थापाद्वारा पदभारग्रहण

सोमबार गृह मन्त्रालयमा पदभारग्रहण गर्दै उनले शान्ति–सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

नीतिगत सुधार गर्दै सुरक्षा संयन्त्रको कुशलरुपमा अभिवाकत्व निर्वाह गर्ने पनि मन्त्री थापाले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्