Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


चर्पी जाँदा लडेर युवकको मृत्यु


0
Shares

घरनजिकै रहेको पाखामा बिहान ३ बजेतिर चर्पी जानेक्रममा अचानक लडेका उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

मृतक लिम्बूको जिल्ला अस्पतालमा पोस्टमार्टम्पछि दाहसंस्कार गरिने परिवारले बताएको छ ।