पाँच वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न : पर्यटनमन्त्री • Image Khabar Image Khabar


पाँच वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न : पर्यटनमन्त्री


Imagekhabar
९ चैत्र २०७४, शुक्रबार १३:३६

पाँच वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न : पर्यटनमन्त्री

शुक्रबार सिमरामा आयोजित अन्तरक्रियामा मन्त्री अधिकारीले सरकार जनताप्रति उत्तरदायी रहेको भन्दै ऐलानी बस्तीका नागरिकहरुलाई पनि उचित क्षतिपूर्ति दिइने बताए ।

आगामी पाँच वर्षभित्र निजगढ विमानस्थलको निर्माण सम्पन्न गर्नेगरी कामलाई अघि बढाउने तयारी सरकारले गरेको मन्त्री अधिकारीको भनाइ थियो ।

कार्यक्रममा सरोकारवाला, जनप्रतिनिधिहरु र स्थानीय अगुवाहरुले आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्