
शुक्रबार सिमरामा आयोजित अन्तरक्रियामा मन्त्री अधिकारीले सरकार जनताप्रति उत्तरदायी रहेको भन्दै ऐलानी बस्तीका नागरिकहरुलाई पनि उचित क्षतिपूर्ति दिइने बताए ।
आगामी पाँच वर्षभित्र निजगढ विमानस्थलको निर्माण सम्पन्न गर्नेगरी कामलाई अघि बढाउने तयारी सरकारले गरेको मन्त्री अधिकारीको भनाइ थियो ।
कार्यक्रममा सरोकारवाला, जनप्रतिनिधिहरु र स्थानीय अगुवाहरुले आ–आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्