सुनको मूल्य चार वर्षयताकै महँगो • Image Khabar Image Khabar


सुनको मूल्य चार वर्षयताकै महँगो


Imagekhabar
१२ चैत्र २०७४, सोमबार २०:५२

सुनको मूल्य चार वर्षयताकै महँगो

यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको भाउ पनि तोलाको ७४५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १३ सय ५४ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्