शुक्रबार राजधानीमा प्रथम विश्व नेवा दिवसको अवसरमा गरिएको कार्यक्रममा उनीहरुलाई विश्व नेवा संगठनका केन्द्रीय अपाध्यक्ष सिजन श्रेष्ठले सम्मान गरे ।
दुई दिनसम्म चल्ने कार्यक्रममा विभिन्न देशबाट आएका नेवार समुदायका व्यक्तिले कार्यपत्र पेस गर्नेछन् ।
विभिन्न देशमा छरिएर बसेका नेवारहरुलाई एकै ठाउँमा भेला गर्र्नेे उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्