हात्ती भगाउन बिछ्याइएको बिजुलीको नांगो तारले ज्यान लियो • Image Khabar Image Khabar


हात्ती भगाउन बिछ्याइएको बिजुलीको नांगो तारले ज्यान लियो


Imagekhabar
१७ चैत्र २०७४, शनिबार १५:११

हात्ती भगाउन बिछ्याइएको बिजुलीको नांगो तारले ज्यान लियो

जंगलीहात्ती भगाउन घर वरिपरि बिछ्याइएको बिजुलीको नांगो तारमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घरनजिकै बिहान मकै गोड्नेक्रममा उनलाई करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्