हात्ती भगाउन बिछ्याइएको बिजुलीको नांगो तारले ज्यान लियो

जंगलीहात्ती भगाउन घर वरिपरि बिछ्याइएको बिजुलीको नांगो तारमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
घरनजिकै बिहान मकै गोड्नेक्रममा उनलाई करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस