नेपालसँगका सबै नाका खोल्न चीन सकारात्मक : चिनियाँ राजदूत • Image Khabar Image Khabar


नेपालसँगका सबै नाका खोल्न चीन सकारात्मक : चिनियाँ राजदूत


Imagekhabar
१८ चैत्र २०७४, आईतवार १४:५३

नेपालसँगका सबै नाका खोल्न चीन सकारात्मक : चिनियाँ राजदूत

सुनसरीको धरान उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल–चीन सम्बन्धलाई सहज बनाउन सबै सीमा नाका संचालन गरि दुबै देशको आवागमनलाई सहज बनाउने उनले बताइन् ।

प्राकृतिक हिसाबले नेपाल–चीन नाका खोल्न धेरै कठिन रहेको भन्दै राजदूत हाङले प्रमुख नाका खोल्न चीन सरकार सकारात्मक भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्