
बजार परिसूचक नेप्से ६ अंकले सकारात्मक रहेर ११ सय ९९ कायम भयो । वित्तबाहेक अरु सबै समूह सकारात्मक रहे ।
उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ६५ अंकको वृद्धि आयो । बिमा, जलविद्युत्, होटल र विकास बैंक समूहमा पनि दोहोरो अंकको सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका ६ लाख ८० हजार कित्ता सेयर जम्मा २२ करोड ३७ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्