१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पुँजीबजार सुधारतर्फ


0
Shares

यसदिन कारोबार भएका सबै समूहमा वृद्धि आयो । बिमा समूह सबैभन्दा उच्च १७४ अंकले उक्लियो ।

यस्तै, उत्पादनमूलक समूह ४९ अंकले, जलविद्युत्, लघुवित्त समूह ३५/३५ अंकले उक्लियो भने वाणिज्य बैंक समूहमा पनि १९ अंकको सुधार आयो ।

यसदिन कारोबार परिमाणमा पनि उच्च सुधार आयो । १६८ कम्पनीका १५ लाख १४ हजार कित्ता सेयर ६१ करोड ९३ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।