२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दुग्ध उत्पादनमा जोड


0
Shares

उनले यसका लागि सरकारी तवरबाट पूरा सहयोग मिल्ने आश्वासन पनि दिइन् ।

आइतबार काठमाडौंमा भएको केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको २४औं वार्षिक साधारणसभामा बोल्दै राज्यमन्त्री चौधरीले कृषि र पशुपालन एकापसमा जोडिएको हुँदा कृषिलाई माथि उठाउन पशुपालनलाई नै जोड दिन सुझाव दिइन् ।

६३ जिल्लाका दुग्ध उत्पादक सहकारी संस्थाहरुका प्रतिनिधिहरु सहभागी साधारणसभामा संघले यो वर्षका लागि तालिम तथा सदस्य शिक्षा, सुलभ कर्जा कार्यक्रम, पशुबिमा कार्यक्रमलगायत १७ बुँदे कार्यक्रमहरु घोषणा गरेको थियो ।