१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नेप्से ऋणात्मक, कारोबार भने झन्डै अर्ब बराबर


0
Shares

यसदिन झन्डै अर्ब रुपैयाँ बराबरको कारोबार भयो । नेप्से ७ अंकले ऋणात्मक रही १२ सय ८७ कायम भएर थामियो ।

अन्यबाहेक कारोबार भएका अरु सबै समूह ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीका २६ लाख २७ हजार कित्ता सेयर ९५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।