
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक शरण रेग्मी र मौरीपालन सहकारी संघका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापश्चात् मौरीपालन सहकारी संघसँग आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बिमा हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्