Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


भियतनामी एअरलाइन्सबाट लुम्बिनीसम्म सीधै हवाई सम्पर्क हुनुपर्नेमा जोड


0
Shares

भियतनाम एक्स्पोमा सहभागी हुन प्रतिनिधिमन्डलको नेतृत्व गर्दै भियतनाम पुगेका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भियतनामका राष्ट्रपति कार्यालयका मन्त्री दाओ भेट त्रङसँग सोमबार भएको शिष्टाचार भेटघाटमा यसबारे जोड दिएका हुन् ।

भेटघाटमा लुम्बिनीलाई पर्यटकीय केन्द्रकारुपमा विकास गर्नुपर्नेमा जोड दिइएको जनाइएको छ ।