Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


मंगलबार पनि सेयरबजारमा गिरावट


0
Shares

नेप्से र कारोबार दुवैमा गिरावट आयो । नेप्से १७ अंकले झरेर १२ सय ७० मा आइपुग्यो । कारोबार भएका सबैजसो समूह ओरालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका सेयर जम्मा ३३ करोड रुपैयाँ बराबरमा कारोबार भएको जनाइएको छ ।