
लामिछानेसहित उनका तीन भाइले विभिन्न भगवानका मूर्ति, स्ट्याच्यु र शिलालेख निर्माण गर्दै आएका हुन् । उत्पादनको ५० प्रतिशत धौलागिरी अञ्चलमै खपत हुन्छ भने ५० प्रतिशत अन्यत्र बेच्ने गरेको उनीहरुले बताए ।
यसबाट महिनाको १३ लाख रुपैयाँसम्म कारोबार हुने लामिछानेको भनाइ छ । ८ हजारदेखि तीन लाख रुपैयाँसम्ममा मूर्ति निर्माण हुने र मूर्तिको माग विदेशबाट समेत आउने गरको उनीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्