आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंकबीच सम्झौता • Image Khabar Image Khabar


आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंकबीच सम्झौता


Imagekhabar
१२ असार २०७५, मंगलवार ०९:२२

आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंकबीच सम्झौता

काठमाडौं, असार १२ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंकबीच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ ।

यस सम्झौतापश्चात् बैंकका ग्राहकहरुले नेपालभर रहेका कुमारी बैंकका शाखाहरुमार्फत् आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बिमा सेवाहरु प्राप्त गर्नसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्