१० आश्विन २०८०, बुधबार | Wed Sep 27 2023


आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंकबीच सम्झौता


0
Shares

काठमाडौं, असार १२ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंकबीच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ ।

यस सम्झौतापश्चात् बैंकका ग्राहकहरुले नेपालभर रहेका कुमारी बैंकका शाखाहरुमार्फत् आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बिमा सेवाहरु प्राप्त गर्नसक्ने जनाइएको छ ।