Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार : प्रधानमन्त्री


0
Shares

बुधबार राजधानीमा नेपाल उद्योग वाणिज्य महासंघको ५२औं साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई पर्याप्त सहयोग पुग्ने गरी ऐन संशोधन गर्न एक परामर्श समिति गठन गरी सुझाव लिने बताए ।

महासंघकी अध्यक्ष भवानी राणाले सरकारले ल्याएको श्वेतपत्रमा महासंघको समर्थन रहेको बताइन् ।

लगानीको वातावरण निर्माण हुनेमा निजी क्षेत्र विश्वस्त रहेको उनको भनाइ छ ।

समारोहमा वर्षभरिका उत्कृष्ट महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरुलाई पुरस्कृत गरिएको थियो ।