Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नेप्से ४ अंकले उकालो


0
Shares

नेप्से ४ अंकले उकालो लागेर १२ सय ७७ पुग्यो । वित्त र वाणिज्य बैंक समूहबाहेक अरु सबै समूह हरियो रहे ।

बिमा समूहमा सबैभन्दा उच्च ७९ अंकको वृद्धि आयो । उत्पादनमूलक समूह पनि ३८ अंकले उकालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका १३ लाख ३० हजार कित्ता सेयर ४५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।