६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


टुँडिखेलमा धार्मिक ध्यान शिविर हुँदै


0
Shares

काठमाडौं, मंसिर ४ । काठमाडौंमा आत्मिक शुद्धीका लागि निःशुल्क गैर तथा धार्मिक ध्यान शिविर आयोजना गरिने भएको छ ।

शिविरका लागि भारतबाट आएका हिमाली ऋषि शिवकृपानन्द स्वामीले मानव जीवनका लागि आत्मिक ज्ञान आवश्यक भएको भन्दै नेपालमा आफूले ज्ञान बाँड्न चाहेको बताए ।

ध्यान शिविर यही मंसिर ७ देखि ९ गतेसम्म टुँडिखेलमा हुँदैछ ।