३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


मोबाइल, सिंगापुर भ्रमण र मोटरसाइकल पाउने यी हुन भाग्यशाली


0
Shares

काठमाडौं, बैशाख २ । एप्पले वल्र्डले दशैतिहार बम्पर उपहारका भाग्यशाली विजेताहरुलाई आइतबार उपहार हस्तान्तरण गरेको छ ।

एप्पल वल्र्डले ६ जना भाग्यशाली ग्राहकहरुलाई गोलाप्रथाबाट छानेर विभिन्न कम्पनीका मोबाइल, सिंगापुर भ्रमण, मोटरसाइकल हस्तान्तरण गरेको हो ।

साथै एप्पल वल्र्डले आइतबारबाटै मोबाइल एक्सचेन्जको अफर पनि ल्याएको छ ।