१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘लिन्च स्टक मार्केट’माथि कारबाही


0
Shares

बोर्डले गरेको छानबिनमा लिन्च स्टकले हितग्राही खाता खोल्दा प्राप्त विवरण तथा कागजातको आवश्यक जाँचबुझ गरेको नदेखिएको र ग्राहक परिचय विवरणमा त्रुटि देखिएसँगै सो कम्पनीलाई ५० हजार रुपैयाँ आर्थिक जरिवाना गरिएको जनाइएको छ ।

बोर्डले बजारमा भएको विकाससँगै नियमन तथा सुपरिवेक्षण कार्यलाई सुदृढ तथा प्रभावकारी बनाउँदै लैजानेक्रममा धितोपत्रसम्बन्धी कानुनको परिपालनालाई थप कडाइ/सशक्त बनाउँदै आएको पनि जनाएको छ ।

यस्ता कारबाहीबाट लगानीकर्ताको हक–हित संरक्षण गर्दै दोस्रो बजार कारोबार थप स्वच्छ र पारदर्शी हुन सहयोग पुग्ने बोर्डको अपेक्षा रहेकोे छ ।